Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु,संक्रमितको संख्या १ लाख ६४हजार ७१८ पुग्याे

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु,संक्रमितको संख्या १ लाख ६४हजार ७१८ पुग्याे

  • 1.7K
    SHARES

  • नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु,संक्रमितको संख्या १ लाख ६४हजार ७१८ पुग्याे

    बुटवल,कार्तिक १३ । 

    नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसंगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

    कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख १९ हजार ६४ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology