Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको रेसुङ्गामा जुवाको खालबाट वडाध्यक्ष सहित १२ जुवाडे पक्राउ

गुल्मीको रेसुङ्गामा जुवाको खालबाट वडाध्यक्ष सहित १२ जुवाडे पक्राउ

  • 4.0K
    SHARES

  • गुल्मीको रेसुङ्गामा जुवाको खालबाट वडाध्यक्ष सहित १२ जुवाडे पक्राउ

    बुटवल,कार्तिक ११ -

    गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित १२ जनालाई पक्राउ गरेको छ ।

    रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । 


    सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    गुल्मीमा जुवाको खालबाट समातिएकाहरुलाई नेकपाका नेताले छुटाए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology