Logo बुधवार, श्रावण १३ गते २०८३
images

भदौ मसान्तसम्म बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक

भदौ मसान्तसम्म बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक

  • 3.1K
    SHARES

  • भदौ मसान्तसम्म बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक


    बुटवल,असार २।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ ।

    सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

    सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology