Logo बिहिवार, आश्विन १ गते २०८३
images

काेराेनाका कारण रुपन्देहीमा ६२ जनाले ज्यान गुमाए,बुटवलमा उपचाररत तिलोत्तमाका ७५ वर्षिय पुरुषको मृत्यु

काेराेनाका कारण रुपन्देहीमा ६२ जनाले ज्यान गुमाए,बुटवलमा उपचाररत तिलोत्तमाका ७५ वर्षिय पुरुषको मृत्यु

  • 2.7K
    SHARES

  • काेराेनाका कारण रुपन्देहीमा ६२ जनाले ज्यान गुमाए,बुटवलमा उपचाररत तिलोत्तमाका ७५ वर्षिय पुरुषको मृत्यु

    बुटवल,कार्तिक ८-

    बुटवल उपचाररत तिलोत्तमामा एक जना पुरुषको मृत्यु भएको छ ।उनीसहित रुपन्देहीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

    कार्तिक ५ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका ७५ वर्षिय पुरुषको आज बिहान ७ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

    स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका तिलोत्तमा ७ का उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology