Logo बुधवार, कार्तिक १२ गते २०८३
images

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने

  • 1.4K
    SHARES

  • विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने

    बुटवल,जेठ १०।

     सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने  उल्लेख गरेको छ ।

    निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’

    लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology