Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सैनामैना -४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी विजयी

सैनामैना -४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी विजयी

  • 1.9K
    SHARES

  • सैनामैना -४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी विजयी

    बुटवल,जेठ ३ ।

    सैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् ।

    अधिकारीले एमालेका पिताम्बर न्यौपानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सैनामैनाका ११ वडामध्ये हालसम्म ४ वटा वडाको नतिजा आएको छ । जसमा वडा नंं १ मा माओवादी, २ र ३ मा एमाले विजयी भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology