Logo बुधवार, कार्तिक १२ गते २०८३
images

एमाले सचिव गोकर्ण बिष्टको पालिकामा काङ्ग्रेसको जित

एमाले सचिव गोकर्ण बिष्टको पालिकामा काङ्ग्रेसको जित

  • 1.8K
    SHARES

  • एमाले सचिव गोकर्ण बिष्टको पालिकामा काङ्ग्रेसको जित

    बुटवल,जेठ ३ ।

    नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली काङ्ग्रेसले जितेको छ ।

    पालिका प्रमुखमा काङ्ग्रेसका जिल्ला पार्टी सचिव भगत सिंह खड्काले र उप प्रमुखमा सोही पार्टीकी पार्वती कुँवरले विजय प्राप्त गरेका हुन् ।

    खड्काले एमाले उमेदवार हिरा एसीलाई १२५ मतको अन्तरले पछाडी  पार्दै जित हात पारेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology