Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिजाे मात्रै काेराेना पुष्टि भएकी बुटवलकी महिलाकाे आज बिहानै मृत्यु !

हिजाे मात्रै काेराेना पुष्टि भएकी बुटवलकी महिलाकाे आज बिहानै मृत्यु !

  • 9.3K
    SHARES

  • हिजाे मात्रै काेराेना पुष्टि भएकी बुटवलकी महिलाकाे आज बिहानै मृत्यु !

    बुटवल,कार्तिक ४- 

    बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ५:१० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो । ती महिला डाइबेटिज रोगबाट पिडित रहेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology