Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

चितवन कालिका नगरपालिका ११ मा कांग्रेसकी चमेली सुनार निर्विरोध

चितवन कालिका नगरपालिका ११ मा कांग्रेसकी चमेली सुनार निर्विरोध

  • 1.5K
    SHARES

  • चितवन कालिका नगरपालिका ११ मा  कांग्रेसकी चमेली सुनार निर्विरोध

    बुटवल,बैसाख १३ ।

    कालिका नगरपालिका वडा नं ११ मा महिला दलित सदस्यमा एकजनाको मात्रै उमेदवारी परेको छ। यस कोटामा नेपाली कांग्रेसकी २२ वर्षीया चमेली सुनारको मात्रा उमेदवारी परेको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए।

    कानुनीरुपमा उनलाई अहिले नै निर्विरोध भन्न नमिल्ने तर उनको मात्र उमेदवारी परेको खत्रीले बताए। इच्छाकामना गाउँपालिका वडा नं १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध निर्वाचित भएकी छन्।

    निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार एमालेको तर्फबाट दुर्गा उमेदवार थिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology