Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

अनेमसंघ क्रान्तिकारी बुटवल-१३ को अध्यक्षमा लक्ष्मी पहाडी

अनेमसंघ क्रान्तिकारी बुटवल-१३ को अध्यक्षमा लक्ष्मी पहाडी

  • 2.3K
    SHARES

  • अनेमसंघ क्रान्तिकारी बुटवल-१३ को अध्यक्षमा लक्ष्मी पहाडी

    बुटवल,बैशाख ४ ।

    अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ क्रान्तिकारी) बुटवल १३ को वडा भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मी पहाडीको अध्यक्षता ३१ सदस्यीय समिति गठन गरेको छ । 

    कार्यक्रम अनेमसंघ क्रान्तिकारी  केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला संयोजक टिकाओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    साे कार्यक्रममा अनेमसंघ क्रान्तिकारी प्रदेश कमिटी सदस्य  कल्पना बस्नेत थापा , लुम्बिनी प्रदेश अनेमसंघ क्रान्तिकारी नगर इन्चार्ज राधा पौडेल ,प्रदेश सदस्य खुस्बु भण्डारी,नेकपा नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल १३ का अध्यक्ष राजेन्द्र पाण्डे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology