Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

राष्ट्रपतिद्वारा बन्दी र बडूलाई मन्त्री नियुक्त

राष्ट्रपतिद्वारा बन्दी र बडूलाई मन्त्री नियुक्त

  • 1.9K
    SHARES

  • राष्ट्रपतिद्वारा बन्दी र बडूलाई मन्त्री नियुक्त

    बुटवल,चैत्र २४ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा उनले बन्दीलाई मन्त्री नियुक्त गरेकी हुन् ।

    गैरसांसद बन्दीको खास नाम गोविन्द प्रसाद शर्मा कोइराला हो । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग नजिक छन् ।

    यसैगरी, कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपतिले उनलाई उक्त कार्यभार तोक्ने गरी नियुक्ति दिएकी हुन् ।

    president.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology