Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फागुन ३ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

फागुन ३ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

  • 3.0K
    SHARES

  • फागुन ३ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

    बुटवल,फागुन १ ।

    लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा हुने  भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

    ‘प्रदेश सरकार मन्त्रीपरिषद मिति २०७७/१२र१३ को निणर्यनुसार विस २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’–आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

    सरकारले चारबर्ष यता लगातार स्थापना दिवसका दिनमा सार्वजनिक बिदा दिदैँ आएको छ ।ltr.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology