Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको ज्योतिनगरमा एभरेष्टको स्कुल बस दुर्घटना,१० बिद्यार्थी घाइते !

बुटवलको ज्योतिनगरमा एभरेष्टको स्कुल बस दुर्घटना,१० बिद्यार्थी घाइते !

  • 16.0K
    SHARES

  • बुटवलको ज्योतिनगरमा एभरेष्टको स्कुल बस दुर्घटना,१० बिद्यार्थी घाइते !

    बुटवल,फागुन १ ।

    बुटवलको ज्योतिनगरमा स्कुल बस दुर्घटना हुदाँ १० जना बिद्यार्थी घाइते भएका छन्  । बुटवलको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको हो ।

    ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएकाले डाइभर कृष्ण पुनले बसलाइ रुखमा ठोक्काएर बिद्यार्थी बचाँएको प्रतक्क्षदर्शीले बताएका छन् । घाइते सबैलाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले नागरिक अनलाइनलाई जानकारी दिएको छ ।

    एक महिना बन्द रहेका बिद्यालयहरु आजै देखि भौतिक रुपमै संचालन भएका हुन्  ।bus.jpg

    फाेटाे: शिवदेव अर्याल ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology