Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका ६ जना सदस्य बर्खास्तीमा परे

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका ६ जना सदस्य बर्खास्तीमा परे

  • 2.6K
    SHARES

  • राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका ६ जना सदस्य बर्खास्तीमा परे

    बुटवल,माघ २४ ।

    सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवले समितिका ६ जना सदस्य बर्खास्तीमा परेको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology