Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत, मिति आयोगसँगको छलफलपछि तोकिने !

जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत, मिति आयोगसँगको छलफलपछि तोकिने !

  • 2.0K
    SHARES

  • जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत, मिति आयोगसँगको छलफलपछि तोकिने  !

    काठमाडौं,माघ १५ ।

    आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ । गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत सरकारलाई सुझाव दिएको हाे ।

    शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    उनले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ ।

    ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology