Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटना,सांसद चौधरीसहित २ घाइते

प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटना,सांसद चौधरीसहित २ घाइते

  • 4.5K
    SHARES

  • प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटना,सांसद चौधरीसहित २ घाइते

    बुटवल,माघ १२ ।

    राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटनामा परेको छ ।

    महेन्द्र राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटे नजिक स्कारपियो र ट्रक जुधेका हुन् । दुर्घटनामा सांसद सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हाे।

    प्रदेश सांसद तुलसी चौधरी र एकजना पालिका अध्यक्ष घाइते भएका हुन् । उनीहरूलाइ उपचारको लागि अस्पताल पठाइदै छ । लुम्बिनी प्रदेशमा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भैरहेको हो ।accident a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology