Logo बुधवार, कार्तिक १२ गते २०८३
images

अखिल नेपाल महिला संघ (समाजवादी ) रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा शुरु

अखिल नेपाल महिला संघ (समाजवादी ) रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा शुरु

  • 8.1K
    SHARES

  • अखिल नेपाल महिला संघ (समाजवादी ) रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा शुरु

    बुटवल,मंसिर २० ।

    अखिल नेपाल महिला संघ (समाजवादी ) रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा शुरु भएको छ । जिल्ला भेलाले जिल्ला कमिटी गठन गर्ने छ ।

    अनेमसंघ जिल्ला अध्यक्ष उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अनेमसंघ (समाजवादी )केन्द्रिय उपाध्यक्ष राज्यलक्ष्मी गैरे छन् भने कार्यक्रममा समाजबादीका प्रदेश सदस्य राजेन्द्र पाण्डे ,डोलेन्द्र गहतराज ,नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज डा.बालकृष्ण चापागाईँ,केन्द्रिय सदस्य तथा रुपन्देही सह इन्चार्ज सिद्धिचरण भट्टराई , बुटवल उपमहानगरकमिटी अध्यक्ष चीन ब गुरुङ ,युबा संघ केन्द्रीय उपमहासचिव सरिता श्रीस , बुटवल उपमहानगरकमिटी सचिब लोकराज शर्मा ,देवदह नगरपालिकाका जनप्रतिनिधि , एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सरस्वती पोखरेल लगायतको सहभागिता रहेको छ ।

    भेलामा जिल्लाभरका नेता कार्यकर्ताको सहभागिता रहेको समाजबादी नेता लाेकराज शर्माले नागरिक अनलाइनलाई बताए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology