Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनताको जीवन रक्षामा सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

जनताको जीवन रक्षामा सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

  • 2.0K
    SHARES

  • जनताको जीवन रक्षामा सरकार प्रतिबद्ध : गृहमन्त्री  खाँण

    बुटवल,मंसिर १६। 

    गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्  । उनले देशले सधै अप्ठ्याराे परिस्थितिहुँदा कांग्रेस नै खाेज्ने गरेको भन्दै संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताए । 

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको रूपन्देहीको भैरहवामा  उद्घाटन गर्दै उनले काँग्रेस कमजाेर हुँदा  लोकतन्त्र नै कमजाेर हुँने र  नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनुपर्ने धारणा राखे  । राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको काम भएको उनले बताए  ।

    गृहमन्त्री समेत खाँणले जनताको जीवन रक्षामा सरकार प्रतिबद्ध रहेको बताए । उनले कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै नेताहरुले त्यसमा सकारात्मक भुमिका खेल्नुपर्ने बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology