Logo मंगलवार, श्रावण १२ गते २०८३
images

झापाको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु,२२ घाईते

झापाको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु,२२ घाईते

  • 2.4K
    SHARES

  • झापाको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु,२२ घाईते

    बुटवल,मंसिर १२ 

    झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।

    आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् ।

    दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो ।

    अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि एण्ड सि अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । 
    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।accid.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology