Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

स्याङ्गजा जिल्ला सदस्यमा कांग्रेस नेता लेखराज पाण्डेयको उम्मेदवारी

स्याङ्गजा जिल्ला सदस्यमा कांग्रेस नेता लेखराज पाण्डेयको उम्मेदवारी

  • 2.8K
    SHARES

  • स्याङ्गजा जिल्ला सदस्यमा कांग्रेस नेता लेखराज पाण्डेयको उम्मेदवारी

    बुटवल, मंसिर  १०।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज हुने जिल्ला अधिवेशनमा लेखराज पाण्डेय ( प्रदिप)ले सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।

    स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजारमा आज हुने अधिवेशनमा पाण्डेयले जिल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराउँनु भएको हो । २०४२ सालको सत्याग्रह आन्दोलनबाट पाण्डेयले राजनीतिक सुरुवात गर्नुभएको हो ।

    नेपाली कांग्रेसमा युवा पुस्ताको सहभागिता र नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको  उँहाले बताउनु भयो ।  जिल्लामा नेतृत्व चयनको लागि २ प्यानल चुनावी मैदानमा छन । सभापति पदको लागि प्रकाश मल्ल र राजु थापाले उम्मेदवारी दिएको निवार्चन अधिकृतले जानकारी दिए  । २३ सय प्रतिनिधिले निर्वाचनमा मतदान गर्ने छन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology