Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

२४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

    बुटवल,मंसिर ३ ।

    पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology