Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मौलिक जरोकिलो पार्टी रुपन्देहीद्वारा भष्ट्राचार बिरुद्ध साङ्केतिक बिरोध

मौलिक जरोकिलो पार्टी रुपन्देहीद्वारा भष्ट्राचार बिरुद्ध साङ्केतिक बिरोध

  • 3.1K
    SHARES

  • मौलिक जरोकिलो पार्टी रुपन्देहीद्वारा भष्ट्राचार बिरुद्ध साङ्केतिक बिरोध

    बुटवल,कार्तिक २३।

    मौलिक जरोकिलो पार्टी रुपन्देहीले भष्ट्राचार बिरुद्ध साङ्केतिक बिरोध कार्यक्रम  गरेको छ ।रुपन्देहीको सैनामैना ,मुर्गियामा एक कार्यक्रम गरि भष्ट्राचार बिरुद्ध साङ्केतिक रुपमा बिरोध जनाएको हाे ।

    मुखमा पैसाको माक्स लगाउँदै उनीहरूले जब पैसा बोल्छ ,तब शुसासन मर्छ भन्दै युवतीहरुले नाराबाजी समेत गरेका थिए । मौलिक जरोकिलो पार्टी रुपन्देही संयोजक जीवन भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकोसंचालन गौरब शर्माले गरेका थिए  थियो 

    सोही अवसरमा बोल्दै जीवन भण्डारीले पार्टी भष्टाचार बिरुद्ध अभियानमा आक्रमक रुपले लाग्ने र भष्टाचार बिरुद्ध निर्मम बन्दै अबका दिन भष्टाचार हुने ठाउँमा स्टिङ अपरेशन थाल्ने बताए ।maulik jaro kilo.jpgmaulik jaro kilo 3.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology