Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा

भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा

  • 2.9K
    SHARES

  • भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा

    बुटवल,कार्तिक १५ ।

    यसबर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिए ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology