Logo बिहिवार, आश्विन १ गते २०८३
images

६ दिनदेखि बेपत्ता रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाेखरामा भेटिए

६ दिनदेखि बेपत्ता रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाेखरामा भेटिए

  • 1.9K
    SHARES

  • ६ दिनदेखि बेपत्ता रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाेखरामा भेटिए

    बुटवल,कार्तिक १२ ।

    बिगत ६ दिनदेखि बेपत्ता रूपन्देहीको तिलोत्तमाका युवक पोखरामा फेला परेका छन् । बनबाटीका घर भएका १७ वर्षिय पवन सापकोटा कार्तिक ७ गतेबाट सम्पर्कबिहीन भएका थिए । 

    साथीको घर जाने भन्दै घरबाट हिडेको र ६ दिनपछि भर्खरै मात्रै सम्पर्कमा आएको उनका बुबा गोबिन्द सापकोटाले नागरिक अनलाइनलाइ बताए ।

    पवनले लुम्बिनी टेक्निकल कलेजमा कक्षा एघारमा अध्ययन गर्दथे । उनको खोजीकार्यका लागि सहयोग गर्ने सबैलाई स्थानीय गणेश सापकोटाले धन्यबाद दिएका छन् । उनी सम्पर्कबिहीन भएको समाचार नागरिक अनलाइनले सबैभन्दा पहिले छापेको थियो ।

    यो पनि : रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाँचदिनदेखि बेपत्ता

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology