Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलका रिक्सा मजदुर-व्यवसायीद्वारा उपमहानगरपालिका कार्यालय घेराउ,दर्ता नभएका रिक्सा बन्द गर्न माग

बुटवलका रिक्सा मजदुर-व्यवसायीद्वारा उपमहानगरपालिका कार्यालय घेराउ,दर्ता नभएका रिक्सा बन्द गर्न माग

  • 2.4K
    SHARES

  • बुटवलका रिक्सा मजदुर-व्यवसायीद्वारा उपमहानगरपालिका कार्यालय घेराउ,दर्ता नभएका रिक्सा बन्द गर्न माग

    बुटवल,कार्तिक ७ ।

    रिक्सा मजदुर तथा व्यवसायीहरूले नाराबाजीसहित बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । रिक्सा व्यवस्थापनको माग गर्दै उनीहरूले नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

    मजदुरहरूको घेराउका कारण नगरपालिकाको कामकाज समेत प्रभावित भएको छ । नगरपालिकाको गेटमा धर्ना दिएका कारण नगरपालिकाका कर्मचारी तथा सेवाग्राहीहरू आवतजावत गर्न पाएका छैनन् भने हाटबजार क्षेत्रको आवागमन अवरुद्ध भएको छ । सञ्चालन अनुमति नपाएका रिक्साहरू पनि बुटवलमा यत्रतत्र चलिरहेका कारण दर्ता भएका रिक्सा चालक तथा व्यवसायी मर्कामा परेको भन्दै नगरपालिकामा दर्ता नभएका रिक्सा चल्न रोक लगाउनुपर्ने उनीहरूको माग छ ।

    नगरपालिकाले आफुहरुबाट कर पनि लिने दर्ता नभएका रिक्सालाई सहजै चल्न दिएको बताएका छन । आफुहरुको माग सम्बोधन नभए बुटवल कै यातायात क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएका छन । 

    riksha.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology