Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २० पुग्याे,आज देवदहका ५५ वर्षीय पुरुषको मृत्यु्

कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २० पुग्याे,आज देवदहका ५५ वर्षीय पुरुषको मृत्यु्

  • 2.6K
    SHARES

  • कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २० पुग्याे,आज देवदहका ५५ वर्षीय पुरुषको मृत्यु्

    बुटवल,असोज १४ -

    कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । याे अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले नागरिक अनलाइनलाइ बताए ।

    उनी असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए ।

    उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । 

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology