Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढिले क्षतिग्रस्त घर मर्मत-संभारका लागि ढकाल परिवारलाइ शान्ति समाजद्वारा १ लाख १३ हजार आर्थिक सहयोग

बाढिले क्षतिग्रस्त घर मर्मत-संभारका लागि ढकाल परिवारलाइ शान्ति समाजद्वारा १ लाख १३ हजार आर्थिक सहयोग

  • 3.9K
    SHARES

  • बाढिले क्षतिग्रस्त घर मर्मत-संभारका लागि ढकाल परिवारलाइ शान्ति समाजद्वारा १ लाख १३ हजार आर्थिक सहयोग

    बुटवल,भदौ १६ ।

    मानव अधिकार अधिकार तथा शान्ति समाजले १ लाख १३ हजार आर्थिक सहयोग प्रदान गरेको छ । शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल तथा रुपन्देही शाखाका पुर्व सभापति हरिष ढकालको बाढिका कारण बुटवल १२ तामनगरमा रहेको घर क्षतिग्रस्त बनाएको थियाे ।साे घर मर्मत संभारका लागि शान्ति समाजका पदाधिकारी, शाखा तथा सदस्यहरुबाट आर्थिक सहयोग गरिएको हाे।

    बिपतको सामुहिक रूपमा सामना गर्न भाइचाराको भावनात्मक संस्कृतिको बिकास गर्ने हेतु सानै भएपनी सहयोग जुटाइएको समाजले जनाएको छ ।हो।

    आर्थिक संकलनका क्रममा सभापति गोविन्द खनालबाट रु. १० हजार , शैशव खनाल र आर्या पाण्डेका अभिभावक बाट रु. १०  हजार सल्लाहकार होमकान्त चौंलागाईंबाट रु. १० हजार, रुपन्देही जिल्ला शाखा सभापति डिपि खनाल लगायत रूपन्देही शाखाबाट रु.२५ हजार, काठमाडौ शाखा सभापति ईश्वर पुडासैनी लगाएत शाखा सदस्यहरुबाट रु. २० हजार, उपसभापति कृष्ण रावलबाट रु. ५ हजार, महासचिव रामकृष्ण बरालबाट रु. ८ हजार, कोषाध्यक्ष जगन्नाथ पुडासैनीबाट रु. ५ हजार, केन्द्रिय सदस्य बिष्णु भुषालबाट रु. ५ हजार, , रुपन्देही शाखा पुर्व सभापति कृष्ण पराजुलीबाट रु. ५ हजार एबम दिवाकर घिमिरेबाट रु. ५ हजार र कमल ढंगानाबाट रु. रु ५ हजारगरि जम्मा रु. लाख १३ हजार आर्थिक सहयोग  प्रदान भएको हाे ।dhkal.jpg

    ghar haris.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology