Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डुम्रेमा खसेको पहिरो हटाएपछि बुटवल-तानसेन सडक एकतर्फी खुल्यो

डुम्रेमा खसेको पहिरो हटाएपछि बुटवल-तानसेन सडक एकतर्फी खुल्यो

  • 3.1K
    SHARES

  • डुम्रेमा खसेको पहिरो हटाएपछि बुटवल-तानसेन सडक एकतर्फी खुल्यो

    बुटवल,भदौ १५ । 

    सिद्धार्थ राजमार्गको बुटवबल-पाल्पा सडक खण्डको डुम्रेमा खसेको पहिरो हटाएपछि अहिले  एकतर्फी रुपमा सडक खुलेको छ  ।

    आइतबार खसेको पहिरो हटाउन ढिला हुँदा यात्रुहरु अलपत्र परेका थिए । मंगलबार विहान देखि नै पहिरो हटाउन कार्य भएपनि आज ४ बजेपछि मात्र बाटो एकतर्फी रुपमा खुलेको हो । तीन दिनसम्म्म सडक नखुल्दा यात्रु अलपत्र परेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology