Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको गोलपार्क-लक्ष्मीनगर रिङरोड ढुंगासहितखसेको लेदोले अवरूद्ध (फाेटाेफिचर)

बुटवलको गोलपार्क-लक्ष्मीनगर रिङरोड ढुंगासहितखसेको लेदोले अवरूद्ध (फाेटाेफिचर)

  • 7.0K
    SHARES

  • बुटवलको गोलपार्क-लक्ष्मीनगर रिङरोड ढुंगासहितखसेको लेदोले अवरूद्ध (फाेटाेफिचर)

    बुटवल,भदौ १३ ।

    ढुंगासहितखसेको लेदोले बुटवलका १२ घरमा क्षति पुगेको छ । १९ घर जोखिममा परेका छन्।बुटवल उपमहानगरपालिका वडा नम्बर-३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको हाे।

    २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। पहिरोले बुटवलको गोलपार्कदेखी लक्ष्मीनगर जाने रिङरोडमा क्षति पुगेको छ।

    बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। 

    pahiro butwal (8).jpgpahiro butwal (11).jpgpahiro butwal (6).jpgpahiro butwal (2).jpg

    pahiro butwal (7).jpgpahiro butwal (5).jpgpahiro butwal (6).jpgpahiro butwal (3).jpgpahiro butwal (2).jpgpahiro butwal (8).jpg

    pahiro butwal (1).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology