Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको अक्सफोर्ड मावि उत्कृष्ट १३ मा उक्लियो,भाैतिक पूर्वाधार,पिपुल्स पर्सेप्सनमा उत्कृष्ट

बुटवलको अक्सफोर्ड मावि उत्कृष्ट १३ मा उक्लियो,भाैतिक पूर्वाधार,पिपुल्स पर्सेप्सनमा उत्कृष्ट

  • 6.5K
    SHARES

  • बुटवलको अक्सफोर्ड मावि उत्कृष्ट १३ मा उक्लियो,भाैतिक पूर्वाधार,पिपुल्स पर्सेप्सनमा उत्कृष्ट

    बुटवल,भदौ २।

    बुटवलको अक्सफोर्ड बोर्डिङ सेकेण्डरी स्कुल उत्कृष्ट १३ औँ नम्बरमा पर्न सफल भएको छ ।  विद्यालयले पाएको उत्कृष्ट माविको पुरस्कार ,उच्च मावि संचालन अनुमति पाएको बर्ष ,भाैतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन र अतिरिक्त कृयाकलापलाई आधार बनाई १३ औँ नम्बरमा पर्न सफल भएको हाे ।

    नतिजा तथ्यांक रास्ट्रीयपरिक्षा बोर्डद्वारा प्रकाशित ‘ नतिजा सम्बन्धि एक झलक २०७४-०७५ को पुस्तकलाई आधार मानि निकालिएको हो । कोभिडले गर्दा त्यसपछिका दिनमा बोर्डले आन्तरीक मुल्यांकनको आधारमा गरेको  छ ।

    अक्सफोर्ड माविका प्रिन्सिपल दिनेस भुसालले भने हरेक विद्यार्थीलाई आन्तरिक मुल्यांकनका आधारमा छात्रवृत्ति दिने गरेको बताए  ।
    भुसालले नागरिक अनलाइनसंग भने-‘हामीले आन्तरिक परीक्षामा ३.६५ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाइ १० हजार पुरस्कार र मासिक शुल्कमा छुट दिएका छाैँ ,उत्कृष्ट १३ औँ नम्बरमा परेको चाँही  एजुकेसन सम्बन्धि अनलाइनले गरेको अध्ययन अनुसन्धानले नतिजाले हाे ।’ 

    १८ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology