Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री शेरबहादुर देउवाले दिए पारस खड्कालाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले दिए पारस खड्कालाई धन्यवाद

  • 2.6K
    SHARES

  • प्रधानमन्त्री शेरबहादुर देउवाले  दिए पारस खड्कालाई धन्यवाद

    बुटवल,साउन ३० । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेटेर उनले नेपाली क्रिकेटका लागि दिएको योगदानका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले मात्र अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यास  लिएका खड्काको आगामी यात्राका लागि शुभकामनासमेत दिएका छन् ।

    ​देउवाले लेखेका छन्,-‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद। 

    नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैँ रहने छ।दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद।

    नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology