Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु

  • 1.2K
    SHARES

  • बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु

    बुटवल,साउन १-

    नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जनाएका छन् ।

    पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनबारे छलफल गरिने बताइएको छ ।निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि बैठकमा छलफल हुने छ भने महाधिवेशन कार्यतालिका हेरफेरबारे पनि छलफल हुनेछ ।

    पार्टीको क्रियाशील विवादका कारण महाधिवेशन निर्धारित मितमै हुनेमा आशङ्का पैदा भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology