Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि,२३ को मृत्यु

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि,२३ को मृत्यु

  • 2.0K
    SHARES

  • थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि,२३ को मृत्यु

    बुटवल,असार २१-

    २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो । 

    यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७ पीसीआर र ३८ हजार ९९४ एन्टिजेन जना पुगेको छ ।

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology