Logo बिहिवार, आश्विन १ गते २०८३
images

कास्कीमा बिरामी बाेकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु

कास्कीमा बिरामी बाेकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु

  • 1.9K
    SHARES

  • कास्कीमा  बिरामी बाेकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु

    पोखरा ,असार १७-

    कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्सलाइ पहिराेले च्याप्दा एकजना बिरामीको मृत्यु भएको छ ।

    मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

    दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology