Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा थप ५ जनामा संक्रमण पुष्टि,४४ जना निको

रूपन्देहीमा थप ५ जनामा संक्रमण पुष्टि,४४ जना निको

  • 3.0K
    SHARES

  • रूपन्देहीमा थप ५ जनामा संक्रमण पुष्टि,४४ जना निको

    बुटवल,असार १०-

    रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने ४४ जना निको भएका छन् ।८१ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो ।

    सैनामैना नगरपालिकामा २ जना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकामा १-१ जना संक्रमित थपिएको थियो ।

    जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २२९ रहेको छन् । रुपन्देहीमा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology