Logo बिहिवार, आश्विन १ गते २०८३
images

फ्रन्टलाइनर पत्रकारलाई तत्काल खोप दिन सर्वोच्चको अन्तरिम आदेश

फ्रन्टलाइनर पत्रकारलाई तत्काल खोप दिन सर्वोच्चको अन्तरिम आदेश

  • 1.8K
    SHARES

  • फ्रन्टलाइनर पत्रकारलाई तत्काल खोप दिन सर्वोच्चको अन्तरिम आदेश

    बुटवल, असार ६-

    अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो ।adalat adesh.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology