Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

भारतीय सेनामा नेपाली महिला भर्तीको विषयबारेका टिप्पणीबारे संयुक्त भूपू सैनिक महासंघको आपत्ती

भारतीय सेनामा नेपाली महिला भर्तीको विषयबारेका टिप्पणीबारे संयुक्त भूपू सैनिक महासंघको आपत्ती

  • 3.5K
    SHARES

  • भारतीय सेनामा नेपाली महिला भर्तीको विषयबारेका टिप्पणीबारे संयुक्त भूपू सैनिक महासंघको आपत्ती

    बुटवल, असार ४ -

    संयुक्त भुपू सैनिक एवं प्रहरी कल्याणकारी महासंघले भारतीय सेनामा नेपाली महिला भर्तीको विषयलाई लिएर भएका टिका टिप्पणी प्रति आपत्ती प्रकट गरेको छ ।

    महासंघले एक विज्ञप्ती प्रकाशित गरि उक्त टिकाटिप्पणीप्रति आपत्ती प्रकट गर्दै खेद व्यक्त गरेको हो । भारतीय सेनाको वेबसाईटमा गत जेठ १४ गते सय जना नेपाली महिलालाई भर्तीमा चान्स दिने विषय प्रकाशित भएको थियो ।

    यद्यपी उक्त सूचना बाईमिस्टेक आएको भन्दै भारतीय सेनाले सच्चाइसकेको उल्लेख गरिएको छ । उक्त विषयप्रति नेपालमा टिकाटिप्पणी भएका थिए । 
    महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापा र महासचिव सुवेदार कुलबहादुर केसीले संयुक्त रुपमा बिज्ञप्ती प्रकाशित गरि त्यसप्रति भएका टिकाटिप्पणीको आलोचना गर्नुभएको हो ।

    vupu sainik.jpg

    ‘बीर गोर्खालीहरुलाई सरकारले चिनेन,भूपूहरुको योगदानको सहि कदर गर्न आग्रह ’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology