Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु,रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुग्याे

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु,रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुग्याे

  • 3.4K
    SHARES

  • बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु,रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुग्याे

    बुटवल,असाेज ३- 

    कोरोना बिशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १० का ६९ वर्षिय पुरुषको गएराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमले जानकारी दिए  ।

    ती पुरूष कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । उनीमा निमोनियाको समस्या देखिएको थियो । अक्सीजनको सहायताले उपचार चलिरहेको अवस्थामा मध्यराती १ बजे उनको मृत्यु भएको हाे । उनको मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology