Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार,हात र तिघ्रामा गोली

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार,हात र तिघ्रामा गोली

  • 2.7K
    SHARES

  • सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार,हात र तिघ्रामा गोली

    बुटवल,जेठ २३ ।

    सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । 

    मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले बताए ।

    ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology