Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि ,२२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

२४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि ,२२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

  • 2.8K
    SHARES

  • २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि ,२२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

    बुटवल,बैसाख २८-

    पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै मंगलबार २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

    यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology