Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई अवशेष सेनाको टोलीले धौलागिरिमा भेटायो 

१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई अवशेष सेनाको टोलीले धौलागिरिमा भेटायो 

  • 2.9K
    SHARES

  • १५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई अवशेष सेनाको टोलीले धौलागिरिमा भेटायो 

    काठमाडौं,बैसाख१७-

    सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ।  नेपाली सेनाको टोलीले दुई वटा मानव अवशेषसहित हेलिकप्टर फेला पारेको हो। 

    सेनाको टोलीले  बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

    हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology