Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो क्लब अफ बुटवल खस्यौली युथमा नयाँ नेतृत्व चयन,अध्यक्षमा खरेल

लियो क्लब अफ बुटवल खस्यौली युथमा नयाँ नेतृत्व चयन,अध्यक्षमा खरेल

  • 4.9K
    SHARES

  • लियो क्लब अफ बुटवल खस्यौली युथमा नयाँ नेतृत्व चयन,अध्यक्षमा खरेल

    बुटवल, बैशाख ५ -

    लियो क्लब अफ बुटवल खस्यौली युथमा नयाँ नेतृत्व चयन भएको छ । लियो वर्ष २०२१-०२२ को अध्यक्षमा दुर्गा प्रसाद खरेल चयन भएका छन्  ।

    क्लवको प्रथम उपाध्यक्षमा  रोसन रायमाझी, द्वितिय उपाध्यक्षमा बिकास पन्त ,तृतीय उपाध्यक्षमा केशव खनाल,सचीबमा सुदर्शन बस्याल,कोषाध्यक्षमा बिन्दु भुषाल,सह-सचीबमा अर्जुन खनाल र  सह-कोषाध्यक्षमा सञ्जय गैरे चयन भएका हुन् ।

    त्यस्तै मेम्बरशिप ग्रोथ डाईरेक्टरमा किरण बस्याल,निर्देशकहरुमा सुमन पराजुली,कमल कुंवर ,भावना केसी र  बिनोद ज्ञवाली छन् । त्यस्तैगरि संरक्षकमा राज शर्मा पाण्डे,टेल टुइस्टरमा बाबुराम खरेल र जन सम्पर्क प्रतीनीधी दिपक अर्याल चयन भएको क्लवका बर्ष २०२०-२१ का अध्यक्ष होमनाथ सापकोटाले नागरिक अनलाइनलाई जानकारी दिए  ।
                        


    leo club.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology