Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

  • 3.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    बुटवल,चैत्र ११-

    पछिल्लो २४ घण्टामा नेपालमा  १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । 

    भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ ।  पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।

    यही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology