Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

देवदहको मितेरी गाउँमा गोली चल्दा एक युवक घाइते

देवदहको मितेरी गाउँमा गोली चल्दा एक युवक घाइते

  • 510
    SHARES

  • देवदहको मितेरी गाउँमा गोली चल्दा एक युवक घाइते

    बुटवल ,असोज १८ ।

    रुपन्देहीको देवदह नगरपालिका–५ स्थित मितेरी गाउँमा गोली चल्दा एक युवक घाइते भएका छन्।

    शनिबार साँझ करिब ५ बजेको समयमा देवदह–७ का दीपक खरेलले आफ्नै भतिज नाता पर्ने युवकमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

    गोली लागेर घाइते भएका युवकको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा संलग्न खरेललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा लगेको छ।गोली चलाउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आश्विन १८ २०८३०९:३७:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology