Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिक अनलाइनद्वारा प्रकाशित नयां बर्ष-२०८३ को भित्तेपात्रो सार्वजनिक

नागरिक अनलाइनद्वारा प्रकाशित नयां बर्ष-२०८३ को भित्तेपात्रो सार्वजनिक

  • 834
    SHARES

  • नागरिक अनलाइनद्वारा प्रकाशित नयां बर्ष-२०८३ को भित्तेपात्रो सार्वजनिक

    बुटवल,बैसाख २ ।

    नागरिक सुचना केन्द्र प्रालिद्वारा संचालित नागरिक अनलाइन डटकमद्वारा प्रकाशित नयां बर्ष-२०८३ को भित्तेपात्रो सार्वजनिक भएको छ।

    रूपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको अनलाईनले पत्रकारितामा नया मानक स्थापित गरेर काम गरिरहेको सम्पादक कपिल ज्ञवालीले जानकारी दिए ।

    चौबिसै घण्टा समाचार,सुचना प्रकाशन र प्रसारण गर्दै आईरहेको अनलाइन लोकप्रिय समेत छ ।

    हेरौं भित्तेपात्रो क्यालेण्डर : 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology