Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

  • 2.4K
    SHARES

  • देशभर पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

    बुटवल,माघ २७- 

    पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार देशभर १६० जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२  हजार २१५ पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १७३७ छ। पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology