Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको सभापतिमा अधिकारी

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको सभापतिमा अधिकारी

  • 2.7K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाज नवलपरासीको सभापतिमा अधिकारी

    बुटवल,माघ १७-

     मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाको ११ औं अधिबेशनबाट पुनः सन्तोष अधिकारीको नेतृत्वमा  ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

    जसको उपसभापतिमा दिनेश न्यौपाने सचिबमा गणेश न्यौपाने सह-सचिवमा प्रकाश न्यौपाने कोषाध्यक्षमा प्रकाश कुमार बिस्वकर्मा कार्यसमिति सदस्यमा डिक बहादुर पाण्डे, धनमती सापकोटा,सानुमाया भट्टराई,योगेन्द्र भट्टराई,लक्ष्मी देवि चौधरी, निवेश यादव निर्वाचन हुनु भएको छ ।

    नयाँ नेतृत्व  गरि आगामी दुई वर्ष सम्मका लागी नेतृत्व चयन भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology