Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा

  • 1.8K
    SHARES

  • लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा

    बुटवल,पुस २९ ।

    लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ। 

    प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ।

    bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology