Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु,४३० जना संक्रमित थपिए

कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु,४३० जना संक्रमित थपिए

  • 2.3K
    SHARES

  • कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु,४३० जना संक्रमित थपिए

    बुटवल,पुस २८-

    कोरोना संक्रमणबाट गत २४ घण्टामा नेपालमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अविधिमा विभिन्न प्रयोगशालामा ५ हजार ३ सय पीसीआर परीक्षण गर्दा ४ सय ३० जना जनामा संक्रमण फेला परेको छ ।

    सोही अवधिमा ३ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले ४४ सय ८ जना आइसोलेसनमा छन् । उपत्यकामा गत २४ घण्टामा २५९ जना संक्रमित भए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology