Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

तीजलाइ एकताको पर्वका रूपमा मनाउनुपर्छ :डा.चन्द्र भण्डारी

तीजलाइ एकताको पर्वका रूपमा मनाउनुपर्छ :डा.चन्द्र भण्डारी

  • 906
    SHARES

  • तीजलाइ एकताको पर्वका रूपमा मनाउनुपर्छ :डा.चन्द्र भण्डारी

    बुटवल,भदौ १६ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले गुल्मीको बिकासका लागि रिजल्ट दिनेगरि काम भैरहेको बताउनुभएको छ। गुल्मीको मुहार बिकासका माध्यमबाट नै बदल्न सकिने भन्दै सडक,पुल पुलेसा,बिद्यालय लगायतका क्षेत्रमा यथेस्ट बजेट पारिएको बताउनुभयो ।

    गुल्मी जोहाङ रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रमको रूपन्देहीको तिलोत्तमा बनबाटिकामा उद्घाटन गर्दै उहाले तिज पर्वलाइ एकताको पर्वका रूपमा मनाउनुपर्ने बताउनुभयो ।

    डा. भण्डारीले आजै हुगेली सम्पर्क समाजको तिज मिलन कार्यक्रममा समेत सहभागिता जनाउनुभएको सचिव लेखनाथ भण्डारिले बताउनुभयो।

    huga.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology